चीनमा युवा बेरोजगार बढ्यै

हाल चीनमा १६ देखि २४ वर्ष  उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा  बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्याङ्क अनुसार चीनको सहरी युवा जनसङ्ख्या १ करोड ७० लाख छ । तथ्याङ्कमा ग्रामीण बेरोजगारी समावेश छैन । द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर…