इजरायलको राष्ट्रिय सुरक्षा मन्त्रीले सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश

इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले पुलिसलाई सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिएका छन् । इजरायली मन्त्री इटामार बेन–गिभिरले प्यालेस्टिनी झण्डा देखाउनु भनेको ‘आतंकवाद’ लाई समर्थन गर्नु बराबर भएको बताएका छन् । अघिल्लो हप्ता लामो समयदेखि सजाय काटिरहेका एक प्यालेस्टिनी कैदीको रिहाईपछि उत्तरी इजराइलमा उनको गाउँलाई रातो, हरियो र कालो रङको…