अखण्ड भारतको नक्साविरुद्ध एसियाली मुलुकभर बिरोध, सम्राट अशोकको भएको प्रष्टिकरण

काठमाडौँ । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सालाई लिएर चौतर्फी बिरोध सुरु भएको छ । लुम्बिनी, कपिलबस्तु, बिराटनगरसहितका नेपाली भुभाग नक्सामा समेटिएपछि नेपालबाटै सुरु भएको बिरोध पाकिस्तान हुँदै बङगलादेश सम्म पुगेको छ । उक्त नक्सामा भारतले नेपालसहित पाकिस्तान, बङगलादेश, म्यानमार, तिब्बत र श्रीलंकालाई आफ्नो हिस्सा देखाएको छ । आफ्नो देशको क्षेत्र, भारतले नक्सा…