आज नितिश कुमारले विश्वासको मत लिने

बिहार विधानसभामा सोमबार फ्लोर टेस्ट हुनुअघि सबै दलहरूले आफ्ना विधायकहरूलाई एकताबद्ध बनाउने प्रयास गरिरहेका छन्। आइतबार साँझ पटनामा मुख्यमन्त्री नितिश कुमारको निवासमा जेडीयू विधायकहरूको बैठक बसेको थियो। जसमा सबै विधायकहरु सहभागी भएको दाबी गरिएको छ । अर्कोतर्फ पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवको निवास बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर के कारणले यस्तो गरिएको…