सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनी ८० लाख नागरिकको मृत्यु

काठमाडौं । बिश्वमा सुर्तीजन्य पदार्थको सेवनका कारण बर्षेनी ८० लाख नागरिकले अकालमा ज्यान गुमाउने गरेका छन् । बिश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्याङक अनुसार तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण भएको छ भने करिब १२ लाखभन्दा बढी धुम्रपान नगर्नेहरू दोस्रो ब्यक्तिले सेवन गरेकोे धुवाँको प्रभावमा परेका कारण मृत्यु हुने गरेको छ ।…