डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । वर्षायाममा डेंगुको संक्रमण बढेसँगै एक संक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केहिदिन अघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो । धरानमा डेंगु संक्रमितको संख्या बढीरहेको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । उनका अनुसार धरानमा ७५ जनामा डेंगु…