आज विजयादशमी,टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर २ मिनेटमा

आज वडा दशैंको मुख्य दिन विजयादशमी , घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका,…