जाजरकोटको अस्पताल काम गर्ने डाक्टरलाई एक लाख भत्ता दिने

भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल काम गर्ने डाक्टरलाई 'नेपाल मेड नेपाल' नामक संस्थाले प्रति महिना एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचना अनुसार करारमा…