देशभरका अस्पतालमा ज्वरोका विरामी बढ्दै

साउन १२, काठमाडौँ । देशभरका अस्पतालमा उपचारका लागि पुग्ने ज्वरोका विरामीको संख्या बढेको छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित उपत्यका बाहिरका प्रादेशिक अस्पतालहरुमा समेत ज्वरोका विरामीको संख्या बढेको हो । उपत्यकाका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन, बीर अस्पतालमा पछिल्लो २ सातामा जँचाउन आउने ज्वरोका बिरामीहरु करिब ५ गुणाले…