बिमा भुक्तानी गर्दा डायग्नोसिसअनुसारको परीक्षण र प्रेस्क्रिप्शन अनिवार्य

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले अबदेखि दाबी भुक्तानी पेश गर्दा डायग्नोसिसअनुसारको अनुसन्धान गरिएको र सोही व्यहोरा उल्लेख भएको प्रेस्क्रिप्शन समावेश गरिएको हुनुपर्ने बताएको छ । बोर्डले सूचना जारी गर्दै भुक्तानीका लागि सबै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले बिल पेश गर्दा उक्त प्रेस्क्रिप्शन पनि अनिवार्य पठाउन भनेको हो । सूचनामा भनिएको छ‚ ‘सेवा प्रदानपश्चात् सोही ऐन, नियमावली र…