शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो । पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्यालयको अवस्था मद्देनजर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ । शैक्षिक गुणस्तर कायम राख्न पालिकाका…