एक सिंगे गैँडाको सुरक्षामा चुनौती

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिंगे गैँडाको सुरक्षामा चुनौती देखिएको छ । हालै दुईवटा गैँडा तस्करले मारेको घटना छानविनका लागि गठित समितिले निकुञ्जको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै गैँडा संरक्षणमा चुनौती देखिएको औंल्याएको हो । समितिले थप क्षति हुन नदिन आगामी माघ १ गतेभित्र निकुञ्जको पुरै क्षेत्रमा तत्काल स्वीप अप्रेशन चलाएर वर्तमान अवस्थासहितको…