‘ह्यारीकी प्यारी’ ले कस्तो पायो दर्शक ?

गत शुक्रबार रिलिज भएको जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ले रिलिजको दोस्रोसाताको शनिबार दर्शकको राम्रोसाथ आएको छ । शनिबार फिल्मले लाबिम मल, ओम सिनेमा, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका धेरै स्टेशनमा हाउसफुल दर्शक पाएको छ । अन्य हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको कलाकार जीतुले जानकारी दिए । फिल्मको ‘वर्ड अफ…