फिल्म ‘दिमाग खराब’को सुरुवाती व्यवसाय

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल दाबी गरिएको छ । शुक्रवार मध्यम दर्शक पाएको फिल्मले शनिवार भने राम्रो पाएको छ । तिहारको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्मले शनिवार अधिकांश हलका राम्रो दर्शक पाएको निर्माता रौकन विक्रम कँडेलले जानकारी दिए । ‘शनिवार बिहानी शोदेखि फिल्ममा राम्रो दर्शक देखिएको थियो’, निर्माता…