अभिनेता विक्रान्त मैसीको फिल्म ‘१२वी’ फेल

भारतीय अभिनेता विक्रान्त मैसीको फिल्म ‘१२वी’ फेल ओस्कारमा गएको छ । स्वतन्त्र मनोनयनमार्फत यो फिल्मलाई ओस्कारमा पठाइएको फिल्मका अभिनेता विक्रान्त मैसीले भनेका छन् । फिल्म एक महिना अघि मात्रै हलमा रिलिज भएको थियो । खासै धेरै प्रमोसन नगरिएको अनि चर्चा परिचर्चा नबटुलेको यो फिल्मलाई हलमा दर्शकले निकै मन पराएका थिए । सानो बजेटको यो फिल्म…