बलिउडकी दिग्गज अभिनेत्री तनुजा अस्पताल भर्ना

बलिउडकी दिग्गज अभिनेत्री तनुजा अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको जुहू अस्पतालमा भर्ना गरिएको हो । ८० वर्षीय तनुजा उमेर सम्बन्धी बिमारीबाट पीडित छिन् । अहिले उनलाई आइसियुमा भर्ना गरिएको छ । केही समयदेखि डाक्टरको निगरानीमा रहेकी उनको हालत स्थिर बताइन्छ । तनुजाको जन्म १९४३ मा भएको थियो । उनका बुबा कुमारसेन समर्थ…