गायक राजु लामाले कैदीबन्दीहरुलाई सुनाए गीत

भूकम्प प्रभावित क्षेत्रमा पुगेका चर्चित गायक राजु लामा बिहीबार वीरेन्द्रनगरमा आए । त्यही अवसरमा प्रदेश प्रहरी कार्यालयले एउटा कार्यक्रम ग¥यो–कैदीबन्दीहरुलाई गायक लामाको गायन प्रस्तुति राख्ने । सुर्खेत कारागारमा यति बेला ३३१ पुरुष,  ३४ महिला र दुई जना आश्रित गरी ३६५ कैदी बन्दी रहेका छन् । उक्त कारागारमा दिउँसो १२ः३० बजेदेखि करिब एक घण्टाको समय गायक…