श्वेता खड्काले सन्तानलाई जन्म दिंदै

अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । पारिवारिक स्रोतका अनुसार चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेका छन् । उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको जनाइएको छ । हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको…