नयाँ सूत्रधारको सिजन सुरु हुँदै

कार्यक्रम सूत्रधारको नयाँ सिजन छिटै नै सुरु हुन गइरहेको छ । पहिलो सिजन घरेलु हिंसा, प्राणघातक रोगहरू, राजनीतिबाट पीडित पक्ष, वैदेशिक रोजगारीले निम्त्याएको दुःख, शारीरिक रूपले अशक्त विषयवस्तु समेटिएकोमा यस पटक फरक शैलीमा प्रस्तुत गरिने कार्यक्रम निर्माता प्रज्वल राज शाक्यले बताएका छन् । सूत्रधार सिजन २ नाम दिइएको यस कार्यक्रममा यस पटक विदेशमा रहेका नेपालीको…