फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि रेकर्ड छ । ती कलाकार जसले फिल्म फ्लप भएपछि घटाए आफ्नो फिस । अक्षय कुमार : अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो…