फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक

साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्पा खड्का अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा फिल्म भित्र रहेको केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । फिल्ममा अभिनेता पुष्पको साम्राज्ञी र डेब्यु अभिनेत्री इमिली लामासँंग रोमान्स रहेको छ । पुष्पको दुईतर्फी प्रेमले निम्त्याउने बिभिन्न परिस्थिती फिल्मले कथाको रुपमा…