ह्यारीकी प्यारीमा अभिनयको भेराइटी छ : साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनयमा भेराइटी दिन नसकेको भन्ने आरोप फिल्म ‘ह्यारी कि प्यारी’ ले चिर्ने बताएकी छन् । ‘ह्यारी कि प्यारी’ को मोफसल प्रचार प्रसार टुरमा रहेकी शाहले हेटौडामा आयोजित एक कार्यक्रममा ‘ह्यारी कि प्यारी’ आफू अभिनीत पहिलो कमेडी फिल्म भएको जानकारी दिइन् । ‘मलाई फरक कथाको चलचित्रमा अभिनय नगरेको भन्ने आरोप छ ।…