अर्जुन ‘यावा’को दुईवटा कृति लोकार्पित

गान्तोक । अभियान साहित्य समिति, राङ्काले समितिका अध्यक्ष अर्जुन चामलिङ ‘यावा’का दुईवटा कृति लोकार्पण गरेको छ । समितिद्वारा २५ मार्च २०२४ मा राङ्का धजेस्थित रे-मिन्दु जीपीयूको कार्यालयमा समितिका संरक्षक मोहन दुङ्मालीको अध्यक्षतामा पुस्तक लोकार्पण भएको हो । लोकार्पण समारोहमा सर्जकका अवकाशप्राप्त ८८ वर्षीय शिक्षक केएम पाण्डे मुख्य अतिथि रहेका थिए भने यावाको बाल्यकालका प्रथम शिक्षक…