कानूनका विद्यार्थीको अगुवाइमा साइबर सुरक्षा र अपराध न्यूनीकरणसम्बन्धी छलफल

काठमाडौं । पछिल्लो समय बढ्दै गएको साइबर अपराध र चुनौतीका बिषयमा काठमाडौंमा साइबर सुरक्षा र सम्बन्धित अपराध न्यूनीकरणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ । 'हामी स्टुडेन्टस् ल फर्म'का सदस्यले आयोजना गरेको उक्त छलफलमा विभिन्न संघसंस्था, कलेज र विश्वविद्यालयका ५० जना सहभागी थिए । सहभागीहरुले सामाजिक सञ्जालमार्फत् भइरहेका व्यक्तिगत गोपनीयता भंग, विभिन्न स्क्याम, बाल पोर्नोग्राफी, फेक…