देशमा मुल्यवृद्धि उच्च, बाह्य क्षेत्रमा सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको जनाएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे संक्षिप्त नोटमा व्यापार घाटा पनि ३.३ प्रतिशतले…