३८.६१ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७६ करोडमा सीमित

नेप्से घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ३८.६१ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर २१४८.१६ बिन्दुमा पुगेर बन्द भएको हो। बिहीबार कारोबारमा आएका २१५ वटा धितोपत्र तथा ऋणपत्रको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। छोटो समयमा नै बजार…