वस्तु बजार सञ्चालन नगराएको भन्दै धितोपत्र बोर्ड र सरकारविरुद्ध रिट

वस्तु बजार (कमोडिटी मार्केट) सम्बन्धी ऐन आएको वर्षौ बित्दा पनि यो बजार सञ्चालनमा धितोपत्र बोर्ड, सरकार उदासिन हुँदा नागरिक अधिकार हनन् भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता रपिश पोखरेलले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई विपक्षी बनाइएको छ। रिटको मस्यौदा अधिवक्ता…