नगद चलनचल्ती एक महिनामै १६ अर्बले घट्यो

एक महिनामै चलनचल्तीमा रहेको (नगद सर्कुलेसन) १६ अर्ब भन्दा बढीको नोट घटेको छ । विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबार (डिजिटल बैंकिङ) मा भएको विस्तारसँगै नगद कारोबार क्रमशः घट्दै गएको छ । नगद कारोबार घट्दै जाँदा नगद सर्कुलेसनसम्म घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । १ कार्तिक २०७८ मा ७ खर्ब २८ अर्बको नगद…