दसैंमा घर जान बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ। भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। त्यो निर्णय गरेसँगै आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो। बुकिङ खुलेसँगै आज…