१२ सयले घट्यो सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १२ सयले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो । जुन, साताभरमा तोलामा १२ सयले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ । यो…