९२ लाखको प्रतिबन्धित प्लास्टिकको फूलमाला नेपाल भित्रियो

सरकारले प्लास्टिकजन्य फूल माला र गुच्छाको आयात, उत्पादन र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाए पनि भित्रिन भने रोकिएको छैन । साउन र भदौमा मात्रै नेपालमा ९२ लाख १८ हजार मूल्य बराबरको २८ हजार ६८५ किलो बराबारको प्लास्टिकका माला नेपाल भित्रिएका छन् । जुन अघिल्लो महिनाको भन्दा १३ हजार २ सय किलोले बढी हो । वन तथा…