घट्यो डलरको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। सोमबार अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रूपैयाँ २१ पैसा तोकिएको थियो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा…