आजदेखि प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरू

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार आज (मंगलबार) देखि सुरू भएको छ। प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो। दुबै बैंकको पुस १४ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन्। सेन्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १९ गते…