राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स (ऋणपत्र) जारी गर्दैछ। राष्ट्र बैंकले विभिन्न चार अवधिको ट्रेजरी विल्स जारी गर्न लागेको हो। २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिनको पाँच अर्ब बराबरको ऋणपत्र नविकरण गर्न लागेको हो। त्यस्तै, तीन सय ६४ दिने अवधिको ६…