सरकारी कार्यालयमा हिटर नजलाऊ

आन्तरिक वित्त व्यवस्थापनमा कठिनाइ भएसँगैसरकारले व्यापक खर्च कटौतीको नीति लिएको छ । संघीय सरकार मातहतका सबै मन्त्रालय तथा निकायहरुको विनियोजित बजेटको चालुतर्फ कम्तिमा २० प्रतिशत खर्च कटौती गर्ने नीति अर्थ मन्त्रालयले लिएको हो । यसो गर्दा कम्तिमा १० अर्ब ५० करोडदेखि १४ अर्ब रुपैयाँसम्म बचत हुने अर्थमन्त्रालयको अनुमान छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा…