मुल्यवृद्धि आकाशियो, आयात र निर्यात दुवै घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा बजार महँगी थप चुलिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्यवृद्धि दर माघमा ७.८८ प्रतिशत पुगेको छ । यो गत वर्षको यही अवधिमा ६.२४ प्रतिशत थियो । खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि १२.३९ प्रतिशत भएको केन्द्रीय बैंकले जनाएको छ । युक्रेन-रुस युद्धपछि गत वर्षदेखि…