१६.६७ अंकले घट्यो नेप्से

सोमबार नेप्से परिसूचक १६.६७ अंकले घटेको छ। यस दिन नेप्से ०.८८ प्रतिशतले घटेर १८७१.८८ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९२ करोड २ लाख ४९…