स्मार्ट टेलिकम खारेज

काठमाडौं । दूरसञ्चार प्राधिकरणबाट एकीकृत लाइसेन्स लिएको एक दशकमा स्मार्ट टेलिकम खारेज भएको छ । २०७० सालमा इजाजत पत्र लिएको कम्पनीले नविकरण शुल्क नतिरेपछि खारेजी गरिएको हो । एकीकृत लाइसेन्स लिएपछि कम्पनीले पहिलोपटक १० वर्षभित्र लाइसेन्स नवीकरण शुल्कवापत २० अर्ब १३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने थियो । प्राधिकरणले यसअघि १३ साउन २०७६ मा उक्त कम्पनीको…