शेयर बजारमा झिंनो सुधार, कारोबार दुई महीनायताकै न्यून

काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा झिंनो अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २।७१ अंकले बढेर नेप्से परिसूचक १८८८.३२ विन्दुमा बन्द भएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २३, फ्लोट इन्डेक्स शून्य दशमलव १८ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ६ अंक बढेका…