पशुआहारमा प्रयोग हुने दानाको मूल्य जेठदेखि घट्ने

काठमाडौं । पशुलाई खुवाउने दानाको मूल्य जेठदेखि घट्ने भएको छ । कच्चा पर्दाथको अभावका कारण महंगिएको दानाको हाल सहज उपलब्धता भएकाले मूल्य घटाउने तयारी भइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । अबको दुई सातामा सबै प्रकारका दानाको मूल्य घट्ने उनले जानकारी दिए । यसका लागि सबै दाना उद्योगी व्यवसायीहरुलाई सर्कुलर जारी गरिसकिएको…