सुनचाँदी, पर्यटन र हवाई सेवामा थपिएको कर खारेज गर्न माग

काठमाडौं । व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटमार्फत थपिएका करका दरप्रति असन्तुष्टि जनाउँदै सुनचाँदी, पर्यटन हवाई सेवाको कर खारेज गर्न माग गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर पर्यटन क्षेत्रका १५ वटा व्यवसायिक संगठनले यस्तो माग गरेका हुन् व्यवसायीहरुले कोरोना महामारीपछि लयमा फर्किन खोजेको पर्यटन क्षेत्रमा भ्याट लगाएर यो क्षेत्रलाई नै धरासायी बनाउन खोजेको भन्दै…