एमसिसी प्रसारणलाइनको टेन्डर रद्द हुने

मूल्यांकनको क्रममा रहेको एमसिसी प्रसारणलाइनको टेन्डर रद्द हुने भएको छ। एमसिए नेपालले गरेको अनुमानित लागत भन्दा ६१ प्रतिशत महँगो न्यूनतम लागत परेपछि अन्ततः यो टेन्डर नै रद्द हुने भएको हो। एमसिसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि  तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो। स्रोतका अनुसार बिहीबार…