पाँच लाखले छाडे उपत्यका

काठमाडौँ — दसैंका लागि घर फर्कने यात्रुको लर्को लाग्न थालेको छ । घटस्थापना सुरु भएयता नयाँ बसपार्क, चाबहिल, कलंकी, कोटेश्वर, गौशालालगायत क्षेत्रमा घर जाने यात्रुको भीड छ । उपत्यकाबाट बाहिरिने चारै नाकामा उपत्यका छाड्नेको भीड लाग्ने गरेको छ । यी नाकामा घटस्थापनायता प्रायः समय सवारीको ताँती देखिन्छ, जसले गर्दा यी नाकामा ट्राफिक जाम हुने गरेको छ । ट्राफिक व्यवस्थापन…