सात बुँदे माग सम्बोधन गर्ने सहमति सँगै विद्युत प्राधिकरण ट्रेड युनियनको आन्दोलनका कार्यक्रम फिर्ता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरूलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने घोषणा गरेका ट्रेड युनियनहरू र नेपाल विद्युत प्राधिकरण व्यवस्थापनबीच सहमति भएको छ। व्यवस्थापनले आफूहरूका माग सम्बोधन गर्ने सहमति गरेसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको ट्रेड युनियनका सहअध्यक्ष टंकप्रसाद अधिकारीले बताए। उनका अनुसार…