किसानले बेच्छन् बर्सेनि लाखौंको अलैंची

बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैंची खेती हुँदै आएको छ। यहाँका कृषकले ‘नमूना अलैंची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैंची खेती गर्दै आएका हुन्। बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौंको अलैंची यहाँबाट निर्यात गर्ने गरेका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ। अलैंची फुल्ने बेला लामो समय खडेरी पर्दा…