एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान

एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान गरेको छ। मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ। यस प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न…