थाम्बुचेतबजारको सरस्वती बिधालयमा चित्रकला प्रतियोगिता सम्पन्न

रसुवा जिल्लाको उतरी भुभाग,आमाछोदिङमो गाउँपालिकाको थाम्बुचेतबजारको सरस्वती आधारभूत बिधालय प्राङ्गणमा पालिकाभित्रका बिधालय स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम  सम्पन्न भयो। ५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ को सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ बिधालयका २२ विद्यार्थीले सहभागीता जनाए । पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर जिसीको बिशेष आतिथ्यता, र पालिका उपाध्यक्ष चण्डिका तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उहाले बाल…