रातोपुलमा शव फेला

रातोपुलमा शव फेला

कहिरन समाचार

काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ ।

करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।