संसदमा बोल्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्। उनले नेपालका दलहरूले गठबन्धनको राजनीतिमा अभ्यस्त हुनु पर्ने पनि बताए।
यसअघि कांग्रेस सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले प्रचण्डलाई विश्वासको मत दिन नहुने भन्दै असहमति राखेका थिए।
प्रतिक्रिया