आजदेखि मनकामना केबुलकार नियमित सञ्चालनमा

आजदेखि मनकामना केबुलकार नियमित सञ्चालनमा

कहिरन समाचार

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो ।

प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुन: सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।